लागुऔषध मुद्धामा नुवाकोटका सक्षम वस्ती जेल चलान
विदुर खबर
२०७६ पुष ७ गते २१:१७
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ का २१ वर्षिय सक्षम वस्तीलाई लागु औषध तथा चोरी कसुर सम्बन्धि मुद्धामा जेल चलान गरिएको छ ।
यहि मंसिर ८ गते विदुर नगरपालिका वडा नम्बर १० बेत्रावतिको छुट्टाछुट्टै स्थानमा चोरीको घटनामा संलग्न भएको तथा खानतलासी गर्दा लागुऔषध जन्य पदार्थ गाँजा र नाईट्राभेट समेत बरामद भएकोमा उनलाई जिल्ला अदालत पेश गरिएको थियो ।
जिल्ला अदालत नुवाकोटले उनलाई पुर्पक्षको सोमबार कारागार पठाउन आदेश दिएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया