माझिटारको बौदिक अपाङ्गलाई न्यानो कपडा वितरण
विदुर खबर
२०७६ पुष ५ गते ९:२५
माझिटार । विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहेको न्यु सानुमी टेलरिङ एण्ड ट्रेनिङ सेन्टरकी संचालिका शान्ति प्रधान र लक्ष्मी प्रधानले आफ्ना स्वगिय मातापिताको सम्झनामा विदुर नगरपालिका वडा नम्बर ५ माझिटारमा रहेको बौदिक अपाङ्गता हेरचाह केन्द्रमा न्यानो कपडा वितरण गरेका छन ।
पिता शेरबहादुर प्रधान र माता दलकुमारी प्रधानको सम्झनामा केन्द्रलाई न्यानो कपडा वितरण गरिएको न्यु सानुमी टेलरिङ एण्ड ट्रेनिङ सेन्टरकी संचालिका शान्ति प्रधानले जानकारी दिइन ।
केन्द्रलाई सिरक र तकिया वितरण गरिएको प्रधानले बताइन । समाजमा रहेका अन्य व्यत्तिहरुलई पनि प्रेरणा मिलोस भन्ने अभिप्रायले केन्द्रलाई सहयोग गरेको लक्ष्मी प्रधानलले बताइन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया