क्यान्सरबाट पिडित सूर्यगढीका विनोदद्धारा सहयोगको अपलि

विदुर खबर २०७६ पुष ४ गते १८:१०

                                          क्यान्सरबाट पिडित विशाल ढकाल ।

नुवाकोट । क्यान्सरबाट पिडित भएका नुवाकोटको सुर्यगढी गाउँपालिका ५ का १४ वर्षिय विशाल ढकालले सहयोगको अपिल गरेका छन ।

Advertisement

क्यान्सरले गर्दा गोडा काटिएको र घरको आर्थिक अवस्था पनि कमजोर भएकोले आफुलाई सहयोग गर्न ढकालले आग्रह गरेका हुन । उनका वुवा विनोद ढकालले आफ्नो आर्थिक अवस्था कमजोर रहेको भन्दै छोराको ज्यान बचाइदिन सबैसँग अनुरोध गरेका छन ।

उनलाई सहयोग गर्न चाहानेहरुले वुवा बिनोद ढकालको ९८१०२७६५९१ मोबाइलमा सम्पर्क गर्न सक्नुहुनेछ ।

Advertisement

प्रतिक्रिया