रसुवामा भालुको आक्रमणबाट एक वृद्ध घाईते
विदुर खबर
२०७६ मंसिर २७ गते १६:५३
रसुवा । रसुवामा भालुको आक्रमणबाट एक बृद्ध घाईते भएका छन ।
घाईते हुनेमा गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ टिमुरेका दुब्ले तामाङ रहेको सहायक प्रमुख जिल्ला अधिकारी सपना कुमारी भट्टराईले जानकारी दिइन ।
सहायक प्रजिअ भट्टराईका अनुसार गोठमा बसीरहेके अवस्थामा तामाङलाई भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट तामाङको टाउको,नाक हात र अनुहारमा चोटपटक लागेको छ ।
घाईते भएका तामाङलाई टिमुरे स्वास्थ्य चौकीमा सामान्य उपचार गरेपछि थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको छ ।
पछिल्लो समय रसुवामा भालुको आ्रकमण बढेपछि प्रहरी परिचालन गरिएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया