तुप्चेमा मोटरसाईकल दुर्घटना एकको मृत्यु
विदुर खबर
२०७६ मंसिर २५ गते १९:४०
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ७ मा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने एक जना घाईते भएका छन ।
मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ७ का सुजन रिजाल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनी कुलपुजाको लागि शोलेबजार जाने क्रममा मोटरसाईकल दुर्घटना भएको स्थानिय विनोद पौडेलले बताए । रिजालको जिल्ला अस्पताल त्रिशुली लैजाने क्रममा मृत्यु भएको हो ।
त्यस्तै मोटरसाईकल पछाडी बसेका रक्की नेपाल घाईते भएका छन । उनको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ । मोटरसाईकल सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु 





प्रतिक्रिया