ककनीको सिम्लेमा एक आईचर सालको काठ बरामद
विदुर खबर
२०७६ मंसिर २२ गते २०:२७
नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ५ सिम्लेबाट प्रहरी चौकी ककनी, अस्थाई प्रहरी पोष्ट छहरे र जिल्ला प्रहरी कायाएलय नुवाकोटको संयुत्त टोलीले एक आईचर सालको काठ बरामद गरेको छ ।
प्रहरीको संयुत्त गस्ती टोलीले गस्ती गदै जाने क्रममा बा ५ ख ४४८९ नम्बरको आइचरमा सालको काठ लोड भएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालउ नुवाकोटका डिएसपी राजेश थापाले जानकारी दिए । उक्त आइचरमा कोही मानिस फेला नपरेको थापाले बताए ।
बरामद गरिएको आईचर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल
महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए





प्रतिक्रिया