विदुर नगरपालिकाविरुद्ध सर्वाेच्चमा अदालतमा रिट दर्ता
विदुर खबर
२०७६ मंसिर २० गते २०:४०
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका विरुद्ध सर्वाेच्च अदालतमा मुद्धा दर्ता भएको छ ।
विदुर नगरपालिकाले कार्यान्यनमा ल्याएको नगर शिक्षा नियमावलिक अलोकतान्त्रिक चरित्रको भएको र संघिय शिक्षा ऐनसँग बाझिएको भन्दै खारेजीको माग गर्दै सर्वाेच्चमा रिट दायर भएको हो । विदुर नगरपालिका वडा नम्बर २ का नवराज अधिकारीले नगर शिक्षा नियमावलिले विद्यालय व्यवस्थापन समितिको नेतृत्व छान्ने अभिभावकको अधिकार समेत कुन्ठित गरेको र संघिय ऐनसँग बाझिएको भन्दै भएका निर्णयहरु समेत बदर हुनेगरि अन्तरिम आदेशको माग गदै रिट दायर गरेका हुन ।
नगरपालिकाले ऐन समेत नबनाई शिक्षा नियमावली ल्याइएको र व्यवस्थापन समितिमा आफ्नो मान्छे ल्याउने नियतका साथ संविधान विपरित नगर शिक्षा समितिमा राखिएको भन्दै रिट निवेदन दर्ता गरेको सुवेदीले जानकारी दिए ।
उत्तरगया दैनिकबाट
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया