बेलेकोटगढी नगरपालिकाकी वडासदस्य सान्नानीको निधन
विदुर खबर
२०७६ कार्तिक २० गते १०:१७
नुवाकोट । नुवाकोट जिल्ला बेलकोटगढि नगरपालिका वडा नं २ की वडा सदस्य सान्नानी सुनारको मंगलबार निधन भएको छ । उनको मृत्युको कारण भने खुल्न बाँकी छ ।
उनी तत्कालिन नेकपा एमालेबाट दलित महिला सदस्यमा ५ सय ६१ मत ल्याएर विजयी भएकी थिइन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट कांग्रेसमा अधिवेशनको चहलपहल : असोज १३ र १४ गते पालिका र क्षेत्रीय अधिवेशन हुने
त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक
क्षणभरमै माटोमा मिल्यो जीबन, बस्ति र संरचना
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह





प्रतिक्रिया