नुवाकोटको पैंयुटारका मिनकुमार लामा यौन दुर्व्यवहारको आरोपमा पक्राउ
विदुर खबर
२०७६ कार्तिक १ गते ९:३५
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ६ पैयुटारका ३८ वर्षिय मिनकुमार लामा बसमा यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन ।
सार्वजनिक बसमा किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा लामा पक्राउ परेका हुन् । प्रहरीका अनुसार तारकेश्वर नगरपालिका ८ जितपुरफेदी जाँदै गरेको बा ४ ख ७४७० नम्बरको बसमा १९ वर्षीय किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा लामा पक्राउ परेका हुन् । बसमा यात्रारत किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी चौकी जितपुर फेदीले पक्राउ गरी लामालाई म्याद थप गरेको जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया