नुवाकोटमा सवारी चेँकजाँचमा कडाई, साढे २ लाख राजस्व संकलन
विदुर खबर
२०७६ असोज २७ गते २०:४२

नुवाकोट । नुवाकोट प्रहरीले सवारी चेकजाँचमा कडाई गर्न थालेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको संयुक्त चेकजाँचको क्रममा सोमबार मात्रै ८४ ओटा सवारीसाधनलाई कारवाही गरि ७० हजार ररुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय नुवाकोटका प्रमुख विकल भट्टराईले विदुर खबरलाई बताए ।
जिल्लाको बिभिन्न स्थानहरुमा खटिई सवारी चेकजाँच गर्ने क्रममा ट्रफिक नियम बिपरित कार्य गर्ने ७६ सवारीसाधन ,सिट क्षामता भन्दा बढी यात्रु राखी यात्रा गराउने ४ ओटा यात्रुवाहक वस र ४ ओटा आईचरलाई पछाडी यात्रु राखी यात्रा गराईएकोमा कारवाही गरिएको भट्टराईले बताए ।
यस अघि आईतबार र सोमबार गरि जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले २ सय सवारीसाधनलाई कारवाही गरि झण्डै दुई लाख राजस्व संकलन गरेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी
अर्थतन्त्रको संकट : व्यवसायीको पीडा, चेक प्रणालीको दबाब र सरकारको जिम्मेवारी
नेपालमा भारतीय पर्यटकको लर्को





प्रतिक्रिया