सडक निर्माणमा चरम ढिलासुस्ती : करोडौंका आयोजना अलपत्र
विदुर खबर
२०७६ असोज १३ गते ७:११
नुवाकोट । ठेकेदार कम्पनी, कर्मचारी र सडक विभागको गैरजिम्मेवारीका कारण बालाजु– ककनी –त्रिशुली सडकखण्ड अलपत्र परेको छ ।
सडक निर्माण सुरु भएको वर्षौंसम्म पनि निर्माण कार्यमा ढिलाइ हुँदा सर्वसाधारण हैरानी भोग्न बाध्य छन् । ‘ठेकेदार कम्पनीले जिम्मेवारी वहन गर्न नसक्दा योजना अलपत्र बन्ने गरेका छन्
सम्बन्धित
प्रतिक्रिया