खोलाले बगाउँदा ककनीमा एक महिलाको मृत्यु
विदुर खबर
२०७६ भदौ  १५ गते ९:५३
	
नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ७ की एक महिलको खोलाले बगाएर शनिवार मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५२ वर्षिया शारदा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । छिकेकीको घरमा जानको लागि खोलो तर्ने क्रममा उनलाई ढाडेखोलाले बगाएको बताइएको छ । उनको शव तारुकास्थित त्रिशुली नदिमा फेला पारिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक अबिनारायण काफ्लेले जानकारी दिए ।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 











बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे





प्रतिक्रिया