विदुर चोकमा मोटरसाईकल एकआपसमा ठोकिए, दुई घाईते
विदुर खबर
२०७६ भदौ ९ गते २१:४१
नुवाकोट, विदुर नगरपालिका वडा नम्बर ४ लोकतान्त्रिक चौतारोमा केहीवेरअघि दुई मोटरसाईकल एक आपसमा ठोकिँदा दुई जना घाईते भएका छन ।
घाईते हुनेमा विदुर नगरपालिका वडा नम्बर ४ का रमेश गिरी र विदुर नगरपालिका वडा नम्बर ८ का रुपेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । त्रिशुलिबाट वट्टारतर्फ आउदै गरेको बा ८८ प७४४६ नं मोटरसाईकलले बिपरीत दिशाबाट आईरहेको प्रदेश नं ३–०२–००२ प ००८ मोटरसाईकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि घाइते भएका गिरीको दाइने खुट्टा फ्यक्चर भएको प्रहरीले जनाएको छ उनको उपचारको लागी काठमाण्डौ पठाइएको छ भने श्रेष्ठको बिदुर सिटी अस्पतालमा उपचार गरिरहेको नुवाकोटका प्रहरी प्रमुख अबि नारायण काफ्लेले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया