भारतका पूर्व वित्तमन्त्री अरुण जेट्लीको निधन
नयाँ दिल्ली , भारतका पूर्व वित्तमन्त्री अरुण जेट्लीको ६६ वर्षको उमेरमा निधन भएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीको अघिल्लो सरकारका वित्तमन्त्री रहेका जेट्लीको आज एम्स अस्पतालमा निधन भएको हो। अस्पतालका प्रवक्ता आरती विजका अनुसार आज दिउँसो १२ बजेर ७ मिनेटमा उनको निधन भएको हो।अस्पतालमा उपचार गराइरहेका जेट्लीलाई भेट्न अघिल्लो हप्ता रक्षामन्त्री राजनाथ सिंह अस्पताल पुगेका थिए। स्वासप्रस्वासमा समस्य भएपछि उनलाई यही महिना नयाँ दिल्लीको अखित भारतीय आयुर्विज्ञान संस्थान (एम्स) भर्ना गरिएको थियो। उनी आइसियूमा थिए।
गत मेमा जेट्लीले प्रधानमन्त्री मोदीलाई पत्र लेखी स्वास्थ्यमा समस्या आएकाले नयाँ सरकारमा आफूलाई जिम्मेवारी नदिन आग्रह गरेका थिए। विगत १८ महिनादेखि आफूलाई समस्या देखिएको उनले उल्लेख गरेका थिए। कानुन व्यवसायबाट राजनीतिमा प्रवेश गरेका जेट्ली भारतीय जनता पार्टीका एक प्रभावशाली नेता थिए।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार
बाढीपीडितलाई २५ हजार र किसानलाई १० हजार दिने बेलकोटगढी नगरपालिकाको निर्णय





प्रतिक्रिया