नुवाकोटको प्रहरी र प्रशासनको खोलामा नौटङ्की अनुगमन

नुवाकोट, नुवाकोटको प्रहरी, प्रशासनले शुक्रबार जिल्लाको विभिन्न स्थानमा अनुगमन गरेको नाटक देखाएको छ ।
जिल्लामा असार महिनायता व्यापक रुपमा जिल्लाको विभिन्न नदिहरुमा व्यापक नदि दोहन भएपनि वास्ता नगरेको र अनुगमनमा सक्रिय नभएको जिल्ला समन्वय समिति, प्रहरी,प्रशासन र वनको टोलीले शुक्रबार अनुगमनमा गएर नाटक देखाएको हो । जिल्लाको तादी त्रिशुली, सलाखु फलाखु लगायत विभिन्न नदिहरुमा अवैध दोहन बढेको गुनासो आएपनि कानमा तेल हालेर बसेका सरोकारवाला निकायहरु काठमाण्डौ जाने मौका छोपेर अनुगमनमा निस्किएका हुन । उनीहरुको अनुगमन दोहन रोक्ने नभइ फोटो सेसनमा मात्र केन्द्रित भएको अनुगमनमा गएका एक कर्मचारीले बताए ।
अनुगमनमा जिल्ला समन्वय समिति प्रमुख सन्तमान तामाङ, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, प्रिमुख प्रहरी उपरीक्षक अबि नारायण काफ्ले लगायतको टोली सहभागि भएका थिए । अनुगमनको क्रममा नदि किनारामा राखिएका स्काभेटरहरुमा ताला लगाईएको थियो । प्रहरी र प्रशासनको नाटक मञ्चनको अहिले सामाजिक संजालमा व्यापक विरोध भइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया