किड्नी फेल भएकी वेनिशालाई विद्यालयको आर्थिक सहयोग
विदुर खबर
२०७६ वैशाख १० गते १:५५
नुवाकोट वैशाख १०, किड्नी फेल भएकी विदुर नगरपालिका वडा नम्बर ४ सिमचौरकी १२ वर्षिय वेनिशा रिजालललाई उनी अध्ययनरत महेन्द्र माध्यामिक विद्यालयका शिक्षक र सहपाठीहरुले आर्थिक सहयोग गरेका छन ।
विदुर नगरपालिका वडा नम्बर १२ स्थित महेन्द्र माध्यामिक विद्यालयको कक्षा ५ अध्ययनरत वेनिशालाई विद्यालयकै शिक्षक र सहपाठीहरुले १६ हजार रुपैयाँ संकलन गरेर आर्थिक सहयोग गरेको विद्यालयका एक शिक्षकले बताए । विगत नौ महिनादेखि एउटा किड्नी फेल भएकी रिजालले आर्थिक अभावको कारण उपचारको लागि सहयोग मागिरहेकी छिन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना
नुवाकोट महोत्सवको तयारी तिव्र





प्रतिक्रिया