युवतीलाई बलात्कार गरेको आरोपमा किस्पाङका हरिबहादुर पक्राउ
विदुर खबर
२०७५ चैत १३ गते १:३१
नुवाकोट, नुवाकोटमा २५ बर्षीय दृष्टिबिहिन युवतीलाई बिलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा किस्पाङ गाउँपालिका वडा नं २ अम्बोटेका ३७ वष्र्षिय बहादुर तामाङ रहेको नुवाकोटका प्रहरी प्रमुख कृष्ण पल्लीमगरले बताउनुभयो ।
पक्राउ गरिएका तामाङविरुद जबरजस्ती करणी गरेको अभियोगमा मुदा दर्ता गरीएको छ । उनलाई जिल्ला अदालत नुवाकोटबाट म्याद लिएर अनुसन्धान शुरु गरिएको प्रहरीको भनाई छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














आज दशैंको टीका, उत्तम साइत १०:२६ बजे
त्रिशूली नदी किनारमा शंकास्पद वस्तु नचलाउन प्रहरीको आग्रह
बट्टारमा ईभी माईक्रो र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
आजको मौसम : बागमतीमा हल्का वर्षाको सम्भावना
स्याङ्जामा ४७ वर्षीय पुरुष मृ*त फेला





प्रतिक्रिया