नुवाकोटमा फोनिज प्रदेश ३ को महाधिवेसन सम्पन्न,सबै कार्य समिति निर्विरोध
विदुर खबर
२०७५ चैत २ गते १४:२१
नुवाकोट : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश ३ को प्रथम महाअधिवेसनबाट अध्यक्षमा काभ्रेका पेमा लामा (संघर्ष) निर्वाचित भएका छन ।
शुक्रवार राति नुवाकोटमा सम्पन्न महाधिवेशनले उपाध्यक्षमा युवराज श्रेष्ठ, महिला उपाध्यक्षमा अन्जु दिम्दुङ, महासचिव सुरजकुमार भुजेल, संगठन सचिवमा पूर्णिमा स्याङवा, संस्थागत सचिवमा श्याम राना मगर र कोषाध्यक्षमा पुर्णभक्त दुवाललाई सर्वसम्मत चयन गरेको हो।
अधिवेशले २० सदस्यीय समिति निर्वाचित गरेको छ। बाँकी तीन सदस्य मनोनित गरिने अध्यक्ष लामाले जानकारी दिए।महाधिवेशनले दिलबहादुर लामाको संयोजकत्वमा राजकुमार शाक्य, रिदेन महर्जन रहेको तीन सदस्यीय अनुशासन समिति पनि गठन गरेको केन्द्रीय संगठन सचिव मिलन लिम्बुले जानकारी दिए।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री
बागमतीको बजेट अधिवेशन सोमबारबाट
खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक





प्रतिक्रिया