अस्थायी करार शिक्षक नुवाकोटको भेला शनिबार हुने
विदुर खबर
२०७५ पुष २० गते ९:२५

अस्थायी करार शिक्षक संघर्ष समिति नुवाकोटको आव्हानमा भोलि अर्थात शनिबार भेला हुने भएको छ ।
शिक्षा ऐन २०२८ खारिज भई संघिय शिक्षा ऐन आउने र संघिय शिक्षा ऐनमा करार शिक्षकको कुनै कुरा नलेखिने भएकाले भेला आयोजना गरिएको आयोजकले जनाएको छ । अस्थायी करार शिक्षक संघर्ष समिति नुवाकोटले भोलि नुवाकोट जिल्लाभरका शिक्षकहरुको भेला गर्ने तयारी पूरा गरीसकेको अस्थायी करार केन्द्रिय समितिका उपाध्यक्ष कुमार पौडेलले जानकारी दिनुभयो।
विदुर नगरपालिकाको ढुङ्गेमा हुन गइरहेको भेलामा स्थानीय सरकारी विद्यालयहरुका २०७२ कार्तिक २ गते पछाडीका आन्तरिक परीक्षा बाट बिमुख तीन सय पचहत्तर करार शिक्षकलाई उपस्थितिका लागि पत्राचार तथा सूचित गरिसकिएको संघर्ष समितिले बताएको छ। कार्यक्रममा पेसागत संघ,संगठन तथा राजनीतिक कर्मीलाई पनि आमन्त्रण गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना
नुवाकोट महोत्सवको तयारी तिव्र
रवि, कुलमान र बालेन्द्रबीच एकताकाे प्रयास जारी
“बार डे: जेन जी आन्दोलन र बार रुपान्तरणको सवाल”
सुनको भाउ ऐतिहासिक उचाईमा,एकैदिन ३ हजार ४ सय रुपैयाँले बढ्यो





प्रतिक्रिया