Breaking News:गेर्खुटारमा सुख्खा पहिरो,एकको मृत्यु एक घाइते
नुवाकोट÷नुवाकोटको बिदुर नगरपालिकाको वडा नम्बर १० गेर्खु ढाडखोलामा मंगलबार साँझ करिव साढे ६ बजेतिर सुख्खा पहिरो जाँदा एक जना बटुवाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।
मृत्यु हुनेमा विदुर नगरपालिका वडा नं १० की करिव ६५ बषिर्य प्रेमकुमारी तामाङ रहेको जिल्ला प्रहरी कार्यलदय नुवाकोटका डिएसपी भिमलाट्टले बताए । त्यस्तै घाइते हुनेमा करिव अन्दाजी ५० वर्षिय रामकुमारी तामाङ रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका डिएसपी भट्टराईले जनानकारी दिए । तामाङ द्धय जेठानी देयरानी रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । मृतक जेठानी प्रमकुमारी तामाङको उपचारको लागि जिल्ला अस्पताल त्रिशुली लैजाने क्रममा मृत्यु भएको र अस्पताल पुराउने बित्तिकै चिकित्सकले मृत घोषित गरेका थिए ।
देउरानी रामकुमारी तामाङको भने जिल्ला अस्पतालमा सामानय उपचार गरेपछि थप उपचारको लागि काठमाण्डौको ग्रान्डसिटि अस्पतालमा उपचारको लागि रिफर गरिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया