काठमाडौं उपत्यकामा बर्डफ्लु संक्रमण बढ्दो
विदुर खबर
२०८३ असार १३ गते १५:०३
नुवाकोट । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता बर्डफ्लु (एच५एन१) संक्रमण तीव्र रूपमा फैलिएको छ।

पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि भएको छ भने नियन्त्रणका लागि पाँच लाख ६९ हजारभन्दा बढी पक्षी तथा ठूलो परिमाणमा अण्डा र दाना नष्ट गरिएको छ।
विभागले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकका केही क्षेत्रमा विशेष निगरानी बढाएको जनाएको छ। किसानलाई जैविक सुरक्षा मापदण्ड पालना गर्न, नियमित खोप लगाउन तथा अस्वाभाविक रूपमा पन्छी बिरामी वा मरेमा तत्काल पशुसेवा कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया