काठमाडौं–४ बाट कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने भट्टराईको निर्णय
विदुर खबर
२०८२ फागुन २२ गते २०:५६
नुवाकाेट । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नं ४ बाट नेकपा एमालेका उम्मेदवार रहेका राजन भट्टराईले आफ्नो हार स्वीकार गरेका छन् ।

भट्टराईले मतदाताको निर्णयलाई पूर्ण सम्मानका साथ स्वीकार गरेको बताएका छन् । उनले विजयोन्मुख उम्मेदवार तथा सम्बन्धित दललाई बधाई दिँदै निर्वाचनका क्रममा सहयोग, साथ र समर्थन गर्ने पार्टी कार्यकर्ता, समर्थक र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन् ।
साथै उनले काठमाडौं–४ बाट आगामी कुनै पनि निर्वाचनमा आफू उम्मेदवार नबन्ने व्यक्तिगत निर्णयसमेत सार्वजनिक गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया