युवालाई फुटाउने राजनीति धेरै देख्यौ, अब जुट्ने राजनीति चाहिन्छ : गुरुङ

विदुर खबर २०८२ माघ १० गते २२:०९

युवालाई फुटाउने राजनीति धेरै देख्यौँ।
अब जुट्ने राजनीति चाहिन्छ।
हामी ‘हामी–तिमी’ होइन,
हामी सबै युवा हौँ।

Advertisement

मेरो पहिचान मेरो भविष्य हो।
मेरो देश मेरो अस्तित्व हो।

यदि हामी आज उठेनौँ भने
भोलि प्रश्न गर्ने अधिकार पनि गुमाउँछौँ।

Advertisement

युवा उठेपछि इतिहास रोकिएको छैन।

संजीव गुरुङ स्वतन्त्र उम्मेद्धवार नुवाकोट क्षेत्र नम्बर १

Advertisement

प्रतिक्रिया