मुग्लिन–मलेखु सडक खण्ड अवरुद्ध
विदुर खबर
२०८२ असोज ७ गते ८:१५

नुवाकोट । मुग्लिन–काठमाडौँ सडकखण्डको मुग्लिन–मलेखु भागमा बिहान सुक्खा पहिरो खसेपछि दुबै तर्फको सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ।

बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवानखोलामा गएको पहिरोका कारण बाटो अवरुद्ध भएको र अझै पनि पहिरो झर्ने क्रम जारी रहेकाले तत्काल सफाइ कार्य गर्न नसकिने प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय गजुरीका अनुसार, यात्रु तथा सर्वसाधारणलाई आफू पाएको ठाउँमा सुरक्षित रहन, लेन अनुशासन कायम गर्न र आवश्यक परे वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया