अन्तरिम सरकारको प्रधानमन्त्रीमा कार्कीले लिइन् शपथ
विदुर खबर
२०८२ भदौ २७ गते २२:०२
नुवाकोट ।अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

शीतल निवासमा आयोजित एक कार्यक्रममा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेर अघि शपथ गराएका हुन् ।
उनलाई आजै राष्ट्रपतिले अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सुनको मुल्य एकैदिन तोलामा साढे १२ हजारले घट्यो
रसुवामा एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने चारजना पक्राउ
रसुवागढी नाकाबाट लागुपदार्थसहित एक जना पक्राउ
एसईईका लागि रसुवामा ६ केन्द्र तोकिए
आजको मौसम : चट्याङ्गसहित वर्षाको सम्भावना





प्रतिक्रिया