काठमाडौंको चन्द्रागिरिमा युवकको शव फेला

विदुर खबर २०८२ भदौ १० गते १४:०६

नुवाकोट । चन्द्रागिरि नगरपालिका-४ चित्लाङस्थित बाटोमा एक युवक मृत भेटिएका छन् ।

Advertisement

शव मकवानपुर इन्द्रसरोवर गाउँपालिका-१ सर्वाग घर भएका ३२ वर्षी सुजन थिङ रहेको प्रहरीले बताएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Advertisement

प्रतिक्रिया