नुवाकोटमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई घाइते
नुवाकोट कार्तिक १०, शनिवार विहान नुवाकोटमा भएको छुट्टाछुट्टै दुर्घटनामा २ जना घाइते भएका छन ।
घाइते हुनेमा सूर्यगढी गाउँपालिका वडा नं १ लच्याङकी मसिनी दर्जी र केउरीनी वस्ने १० बर्षिय बालिका संजिता फुयाल रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । दर्जीलाई बिदुर नगरपालिका वडा नं १ को त्रिशुली बजारमा काठमाण्डौबाट त्रिशुली तर्फ आउदै गरेको बा २ ख ९०६७ नम्बरको बसले झर्ने क्रममा बायां खुट्टामा किचेका नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले बताए । दर्जीलाई उपचारको लागी त्रिशुली अस्पतालमा लगिएको छ । उनको अवस्था सामान्य रहेको नुवाकोट प्रहरीले जनाएको छ ।
त्यस्तै बिदुर नगरपालिका वडा नं ४ बट्टारमा बिदुरबाट गंगटे तर्फ जांदै गरेको बा ६५ प ९८४४ नम्बरको को मोटरसाइकलले फुयाललाई बाटो काट्ने क्रममा मोटरससाइकलले ठक्कर दिई घाइते बनाएको छ । उनको उपचारको सापकोटा मेडिकल बट्टार भइरहेको छ । दर्जी र फुयाललाई ठक्कर दिने वस र मोटरसाइकललाई नियँत्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया