पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
विदुर खबर
२०८१ फागुन १९ गते १५:२०
नुवाकोट । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् ।

शाहलाई आइतबार हर्टअट्याक भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार अहिले शाहको स्वास्थ्य अवस्था सुधार उन्मुख छ।
अहिले उनको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको र खतरामुक्त रहेको बताइएको छ । पारसलाई भेट्न पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह, प्रेरणा अस्पताल पुगेका छन् । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएको खबर प्राप्त भएपश्चात उनीहरु आइतबार बेलुका पोखराबाट काठमाडौँ आइपुगेका हुन्। पूर्वराजा ज्ञानेन्द्र शाह भने पोखरामा कार्यक्रम भएकाले काठमाडौँ आइपुगेका छैनन्।
पारसको मुटुमा यसअघि पनि समस्या देखिएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुरकी तामाङ सुन्धारा कारागारबाट मध्यराति फरार
रास्वपा रसुवाको नेतृत्वमा भट्ट
कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद
एसईईको पूरक परीक्षा असार १ देखि





प्रतिक्रिया