रसुवामा पाँच वर्षमा २९ जनाले आत्महत्या गरे
विदुर खबर
२०८० माघ १० गते १७:५२
रसुवा । रसुवामा विगत पाँच वर्षको अवधिमा आत्महत्या गर्नेको सङ्ख्या २९ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक नेत्र पौडेलका अनुसार आर्थिक वर्ष ०७६/७७ मा आठजना ०७७/७८ मा ९ जना ०७८/७९ मा चारजना ७९/८० मा पाँचजना ८०/८१ मा ६ जना रहेका छन् ।
आत्महत्या गर्नुको कारण प्रेम–सम्बन्ध, मादक पदार्थ सेवन र अन्य रहेको प्रहरीले बताएको छ ।
पाँच गाउँपालिका रहेको रसुवामा अन्य जिल्लाको तुलनामा आत्महत्या गर्नेको सङ्ख्या कम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया