नुवाकोटको त्रिशूलीमा बगेर विद्यार्थी बेपत्ता
विदुर खबर
२०८० असार २७ गते १८:३०

नुवाकोट । बेलकोटगढी नगरपालिका-७ महादेवफाँटस्थित त्रिशूली नदीमा नुहाउने क्रममा बगाएर एक बालक बेपत्ता भएका छन् ।
स्थानीय महादेव माविमा कक्षा ५ मा अध्ययरत १० वर्षीय रामचन्द्र बिक विद्यालयबाट छुटेर त्रिशूलीमा नुहाउने क्रममा बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा एसपी रमेश पण्डितले बताए ।
बेपत्ता बालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ । घटनास्थल विदुर सदरमुकामबाट १७ किमि दक्षिणमा रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












तारकेश्वरका आशिष घिमिरे मृत अवस्थामा भेटिए
नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार
रसुवामा नौ जनाको धरौटी जफत
नुवाकोट-१ मा रास्वपाका तिमिल्सिना निर्वाचित





प्रतिक्रिया