तरुण दलको केन्द्रिय सदस्यमा नुवाकोटका गिरीसहित १० जना चयन
विदुर खबर
२०८० असार १४ गते १८:१८
नुवाकोट । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रिय सदस्यमा नुवाकोटमा सुवन गिरीसहित १० जना चयन भएका छनु ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा गठन गरेको तरुण दलको तदर्थ समितिमा चयन गरको चार सय सदस्यमभ्ये नुवाकोटका १० जना केन्द्रिय सदस्य रहेका छन् ।
नुवाकोटबाट केन्द्रिय सदस्य रहेकामा सुवन गिरी, कुमार गुरुङ, जयराम दाहाल, राजु कडेल र प्रदिप थापा रहेका छन् । यस्तै अन्यमा निरन्जन थापा, संजिव गुरुङ, वलदेव थापा, आतम तामाङ र लावस राई रहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया