नुवाकोटमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु
विदुर खबर
२०८० जेठ २७ गते ६:४०

नुवाकोट । तादी गाउँपालिका-४ ढाँडेमा पौडी खेल्ने क्रममा शुक्रबार साँझ एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका-८ बस्ने १८ वर्षीय अरुण श्रेष्ठ छन् ।
श्रेष्ठ खोलामा डुबेपछि स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरी बाहिर निकालेको थियो । उनलाई अस्पताल लैजान नपाउँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले मृतकका आफन्तलाई खबर गरिएको जनाए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया