ढिकुरेमा भुस्याहा कुकुर आंतक
विदुर खबर
२०७५ भदौ २९ गते ७:५३
लिखु , लिखु गाउँपालिका वडा नं १ को ढिकुरे क्षेत्रमा भुस्याहा कुकुरको आंतकले स्थानीयबासीलाई तनाव दिन थालेको छ ।
कुकुरले शुत्रबार विहान १ बजेदेखि ५ बजेको समयभित्र करिव ६० भन्दा बढी पशुपन्छीलाई टोकेको स्थानीय लक्ष्मण लामिछानेले विदुरखबरलाई बताए । कुकुर आतंकले स्थानीयमा त्रास बढेको लामिछानेले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकाेटकाे बट्टारमा दिउँसै सुनका गहना लुटपाट
नुवाकोटमा बाढीको ताण्डव : बगर बने बस्तीहरू
देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण





प्रतिक्रिया