नुवाकोटको सामरीबाट अवैध सालको काठ बरामद
विदुर खबर
२०८० जेठ १३ गते १८:४७
नुवाकोट । नुवाकोटको सामरीबाट अवैध सालको काठ बरामद गरिएको छ ।
शुक्रवार राती ११ बजेको समयान प्रहरी चौकी सामरीबाट खटिएको टोलिले म्यागङ गाउँपालिका वडा नम्बर ५ सामरी स्थित कागुनेबाट धादिङ जिल्ला तर्फ जादै गरेको बा ३ क ३२९६ नम्बरको आईचर चेकजाँच गर्ने क्रममा सालको काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीको टोलिले चिरुवा काठ लोड गरी लैजादै गरेको अवस्थामा फेला पारको हो । प्रहरीको टोलिले तत्कालै आईचर , आइचर चालक म्यागङ ३ का योगेश तामाङ र सोहि गाडीमा सवार रहेका बिदुर नगरपालिका वडा नम्बर १३ बस्ने मैत तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आइचरमा ८४.८७ क्यु फिट सालको काठ रहेको बताइएको छ । वरामद गरिएको काठलाई कारवाहीको लागि डिबिजन बन कार्यालय नुवाकोटमा पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया