नुवाकोटका सुवेदी बन्दाको माला लगाएर सडकमा
विदुर खबर
२०८० जेठ ११ गते १०:४७
नुवाकोट । नुवाकोटको बेलकोगढी नगरपालिकाका किसान रामप्रसाद सुवेदी बन्दाको माला लगाएर काठमाण्डौको परिक्रमा गरेका छन् ।
उनले आफुले उत्पादन गरेको बन्दाकोपीले भाउ नपाउने र नबिक्ने भएपछि विरोधको शैलीमा काठमाण्डौ उपत्यकामा बन्दाको माला लगाएर हिडेको बताएका छन् ।
’मेरो यो उत्पादन अर्गानिक हो, तर न बिक्छ न भाउ छ । किसानको दुःख कसले देख्ने उनले भने ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया