नुवाकोटमा भ्रष्टाचारविरोधी प्रदर्शन
विदुर खबर
२०८० वैशाख ३० गते २१:५१
नुवाकोट । भ्रष्टाचारको विरोधमा नुवाकोटमा प्रदर्शन भएको छ ।
विहान ११ बजेदेखि नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारमा सर्वसाधारण, नागरिक अगुवा र विभिन्न पार्टीका नेताको सहभागितामा भ्रष्टाचारविरुद्ध प्रदर्शन भएको हो ।
प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उप–सभापति डी.पी अर्याल,संसदीय दलका उपनेता बिराजभक्त श्रेष्ठ,प्रमुख सचेतक सन्तोष परियार, रमेश खरेल लगायत नेता सहभागी भएका छन् ।
प्रदर्शनका सहभागीले ठुला माछा फुत्केलान् होसियार, भ्रष्टाचारी धपाऔ, लोकतन्त्र बचाऔ, भ्रष्टाचारी भए मेरै आमाबाबुलाई पनि कारबाही गर, भन्नेछौं हामी बारम्बार भ्रष्टाचारीलाई कारागार लगायतका नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया