नुवाकोटमा राहदानी र रााष्ट्रिय परिचय पत्रको फर्म भर्दा पैसा नलाग्ने
विदुर खबर
२०८० वैशाख २५ गते १६:४५
नु्वाकोट । नुवाकोटमा राहदानी र राष्ट्रिय परिचय पत्रको फर्म निशुल्क भर्न सकिने भएको छ ।
सोमवार जिल्ला प्रशासन कार्यालय विदुरमा वसेको बैठकले जिल्लामा राहदानी र रााष्ट्रिय परिचयपत्रको फर्म निशुल्क रुपमा भर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।
बैठकामा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र उपमेयर प्रभा बोगटीले फर्म भर्नको लागि विदुर नगरपालिकाले आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गर्ने बताएपछि सो निर्णय गरिएको हो ।
राहदानी सेवा र राष्ट्रिय परिचय पत्र सेवालाई आगामी जेठ १ गतेदेखि निशुल्क हुने बताइएको छ ।
यसअघि रााष्ट्रिय परिचय पत्र र राहदानीको फर्म भर्दा लेखापढि व्यवसायीहरुले चर्काे शुल्क लिएको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले निशुल्क फर्म भर्ने व्यवस्था मिलाउन सरोकारवालाहरुसँग छलफल गरेको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया