गैसस महासंघ नुवाकोटको अध्यक्षमा भट्टराई
विदुर खबर
२०७९ चैत ३० गते १४:४३
नुवाकोट । गैर सरकारी संस्था महासंघ नुवाकोटको अध्यक्षमा लोचन भट्टराई चयन भएका छन् ।
महासंघको आज भएको ७ औ अधिवेशनले भट्टराईको नेतृत्वमा निर्विरोध रुपमा कार्य समिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा गोकर्ण नेपाल चयन भएका छन् भने सचिवमा यशोदा खतिवडा र सहसचिवमा कपिलदेव खनाल चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा धुव्र पुडासैनी चयन भएको निर्वाचन समितिले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया