नुवाकोटमा ‘सातौ नुवाकोट महोत्सव’ शुरु
विदुर खबर
२०७९ माघ २८ गते ११:५४
नुवाकोट । नुवाकोटमा शुक्रवारदेखि ७ औ नुवाकोट महोत्सव शुरु भएको छ ।
विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारमा महोत्सव शुरु भएको हो । महोत्सवको नुवाकोट उद्योग वाणिज्य संघको आयोजनमा भएको महोत्सवको नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नम्बर २ का सांसद अर्जुननरसिंह केसीले उद्घाटन गरेका छन् ।
महोत्सवमा नुवाकोटका १२ वट्टै स्थानिय तहहरु सह–आयोजक रहेका छन् ।


Advertisement


सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया