असोज १ गतेबाट दशैंका लागि बसको टिकट बुकिङ खोल्ने प्रस्ताव
विदुर खबर
२०७९ भदौ २२ गते १६:१८
नुवाकोट । दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गेत देखि खुल्ने भएको छ ।
बुधबार यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ,ट्राफिक प्रहरीबिच भएको छलफलमा असोज १ देखि नै टिकट बुकिङ खोल्ने सहमति भएको हो ।
यातायात विभागले आज अर्थात बुधबार दशैंको लागि यातायात व्यवस्थापन,रुटपरमिट लगाएतको बिषयमा छलफल गर्न सम्बन्धित निकायलाई बोलाएको थियो । यातायात व्यवसायीहरुले असोज १ अथवा पहिलो सातादेखि टिकट खोल्ने प्रस्ताव राखेको छन् ।
यातायात व्यवसायीले टिकट बुकिङको प्रस्ताव राखे पनि निर्णय भइ नसकेको यातायात विभागका एक अधिकारीले बताए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया