नुवाकोट क्षेत्र नम्बर २ बाट चुनाव लड्ने योजना छ : केसी
विदुर खबर
२०७९ भदौ १४ गते १४:०४
नुवाकोट । नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य जगदिश्वर नरसिंह केसीले नुवाकोट क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनाव लड्ने चाहाना रहेको बताएका छन् ।
सोमवार एक मिडियासँग कुरा गर्दे उनले नुवाकोट क्षेत्र नम्बर २ मा चुनाव लड्ने इच्छा रहेको बताए । “पाएँ भने नुवाकोट क्षेत्र नम्बर २ मा चुनाव लड्छु । अहिलेको अवस्थामा क्षेत्र नम्बर १ भन्दा २ नै ठीक छ उनले भने ।”
२०७४ मा वाम गठबन्धनका उम्मेदवारसँग पराजित उनका दाइ अर्जुननरसिंह केसीले फेरि उठ्ने तयारी गरिरहेको अवस्थामा केसीले उक्त धारणा राखेका हुन् ।
उनले आफ्ना दाइ समानुपातिकतर्फ बसेमा आफूले त्यो क्षेत्र नछाड्ने पनि बताए ।
“दाइ समानुपातिकमा बस्नु भएमा म नुवाकोट क्षेत्र नम्बर २ मा चुनाव लड्छु । तर दाइ नै लड्नु भए पनि ठीकै छ, म छोडदिनुहुन्छ,ु केसीले भने ।”
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरस्वती आधारभुत विद्यालयमा विज्ञान प्रयोशाला
तारकेश्वरका आशिष घिमिरे मृत अवस्थामा भेटिए
नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार
रसुवामा नौ जनाको धरौटी जफत





प्रतिक्रिया