नुवाकोटमा कोरोनाका सक्रिय संक्रमित बढ्दै
विदुर खबर
२०७९ साउन १३ गते १६:३१
नुवाकोट । नुवाकोटमा कोरोनाका सक्रिय संक्रमित बढ्न थालेका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा १३ जनाको पिसिआर परिक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १० पुगेको छ । संक्रिय संक्रमितमध्ये १० जना नै विदुर नगरपालिकाका रहेका छन् । जसमा ६ महिला र ४ पुरुष रहेका छन् ।
संक्रिय संक्रमितमध्ये सबै होम आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिए ।
नुवाकोटमा कोरोना संक्रमणबाट हालसम्म ५२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया