पृथ्वीनारायण शाहको सालिक संरक्षण गर्न सेनाले बनाएको संरचना हस्तान्तरण
नुवाकोट । नेपाली सेनाले विदुर नगरपालिका ५ देवीघाटस्थित राजा पृथ्वीनारायण शाहको देहावसान भएको स्थान संरक्षण गर्नका लागि बनाएको विभिन्न संरचना हस्तान्तरण गरिएको छ ।
सेनाको मध्य कमाण्ड हेडक्वार्टरबाट विनियोजित बजेटबाट निर्मित शौचालय, तीन छेउमा पर्खाल तथा रेलिङ, सालिक रहेको स्थानमा रेलिङ र आगन्तुकहरुलाई विश्रामस्थल फलामे फलैचा मंगलबार पृथ्वी स्मारक संरक्षण समितिलाई हस्तान्तरण गरिएको हो ।
उक्त संरचना मंगलबार नै सेनाको मध्य कमाण्ड हेडक्वार्टरका सेनापति तथा उपरथी बाबुराम श्रेष्ठले उद्घाटन गरे ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै

प्रतिक्रिया