बलात्कारको मुद्दामा नुवाकोटका पाण्डे पक्राउ
विदुर खबर
२०७९ साउन ८ गते २१:२३
नुवाकोट । बलात्कारको मुद्दामा नुवाकोटका मधुसूदन पाण्डे पक्राउ परेका छन्। ।
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर २ प्रदेश क का प्रवक्ता समेत रहेका पाण्डेलाई एक युवतीमाथि सामुहिक बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको हो ।
कास्की प्रहरीले पाण्डेलाई असार २५ गते काठमाडौंको तारकेश्वर नगरपालिकाको मनमैंजुमबाट पक्राउ गरेको हो ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया