नेपालमा आज २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि
विदुर खबर
२०७९ असार २९ गते १९:०७
नुवाकोट । नेपालमा कोरोना संक्रमितको संख्या बुधबार पनि बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २०६ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरमा भएको कुल तीन हजार १७५ नमुना परीक्षणमध्ये सो संख्या संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार ८२ पीसीआर परीक्षण गर्दा १७७ जनामा र एक हजार ९३ एन्टिजेन परीक्षण गर्दा २९ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, सोहि अवधिमा ४५ जना संक्रमण्मुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या एक हजार ५ रहेको छ । पछिल्लो केहि समययता संक्रमणका कारण निधन हुनेको संख्या शून्य रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
रसुवामा वर्षासँगै पहिरो: ११ घरपरिवार प्रभावित, करिब साढे २९ लाखको क्षति
चेक कि आत्मघाती बम ? कानुन, कारोबार र व्यवसायीमाथिको अन्याय





प्रतिक्रिया