विदुर २ मा एमालेका कायस्थको प्यानलनै विजयी
विदुर खबर
२०७९ जेठ १ गते २०:५८
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मा एमालेको प्यानल नै विजयी भएको छ ।

भर्रखरै प्राप्त समाचार अनुसार गठबन्धनका उम्मेद्धवार सुरज श्रेष्ठलाई पराजित गरि विदुर २ मा एमालेका दिपक कायस्थसहित प्यानल नै विजयी भएको हो ।
महिला सदस्यमा गितादेवि तिमल्सिना, दलित महिला सदस्यमा सवु मिजार विजयी भएका छन् ।
यस्तै खुल्ला सदस्यमा आनन्दलाल श्रेष्ठ र रञ्जन थापामगर विजयी भएका छन् । केही मत गणना गर्न बाँकी रहेकोले उनीहरुलाई विजयी भएको घोषणा गर्न रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा ३ प्रतिशत मात्रै रोपाइँ
कार्यसम्पादन मूल्याङ्कन : नुवाकोटको नतिजा खस्कियाे
काठमाडौं उपत्यकामा बर्डफ्लु संक्रमण बढ्दो
किस्पाङको बजेट ४३ करोड ८३ लाख ३३ हजार
एमाले नेता खतिवडा झुण्डिएको अवस्थामा भेटिए





प्रतिक्रिया