नुवाकोटका रिमाल यातायात व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
विदुर खबर
२०७८ चैत ३० गते २१:१९
नुवाकोट । नुवाकोटका युवा व्यवसायी रवि रिमाल यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उपाध्यक्षमा निर्वाचित भएका छन् ।

महासंघको छैटौँ महाधिवेशनमा उनी भारी मत ल्याएर विजयी भएका हुन् । बुधवार विहान सम्पन्न भएको मतगणनामा उपाध्यक्षका उम्मेदवारमध्ये रिमालले ३३४ मत प्राप्त गरेका थिए ।
नुवाकोटमा रिमालले पासाङल्हामु बस व्यवसायी कम्पनीमार्फत आफ्नो व्यवसायीक यात्रा अगाडि बढाइरहेका छन् ।
यातायात व्यवसायीको उपाध्यक्ष निर्वाचित रिमालले नेपालको यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि नेतृत्वदायी भूमिका खेल्दे आइरहेका छन् ।
उनी यसअघि महासंघको उप–महासचिव रहेका थिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते
कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत





प्रतिक्रिया