नेपालमा एकै दिन ४०९ जना कोरोना संक्रमणमुक्त
विदुर खबर
२०७८ चैत ५ गते १९:५६
नुवाकोट । २४ घण्टामा देशभर गरी ४०९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक तथ्यांकअनुसार ४ हजार ५४३ परीक्षणमा १७ जनामा संक्रमण देखिएको छ ।
१ हजार ९९३ पीसीआर परीक्षणमा ८ र २ हजार ५५० एन्टिजेन परीक्षणमा ९ जनामा कोरोना पुष्टि भएको छ । शनिबारसम्म सक्रिय संक्रमित ३ हजार ५९५ रहेका छन् ।
२४ घण्टामा ८ हजार ७२९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।.
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन
लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै





प्रतिक्रिया