नुवाकोटमा टिपरकाे ठक्करबाट एक जनाको मृत्यु
नुवाकाेट । नुवाकोटको लिखु गाउपालिका वडा नं ५ अमिलबोटमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।

शनिबार राति ना ८ ख ५७९१ नम्बरको टिप्परकाे ठक्करबाट रामकुमार गजुरेलको घटनास्थलमै मृत्यु भएको र अन्दुय दुइजना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकाेटले जनाएकाे छ ।
दुर्घटनामा नमराज रोक्का र प्रकाश पाठक गम्भीर घाइते भएकाे प्रहरीले जनाएकाे छ । घाइतेकाे काठमाडौँको ग्राण्डी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमै मृत्यु भएका गजुरेल गत स्थानीय निर्वाचनमा लिखु गाउँपािलका वडा नम्बर ३ मा नेपाली कांग्रेसकाे वडाअध्यक्षकाे प्रत्यासी रहेका थिए ।
घर नजिक सडकमा मोटरसाइकल रोकेर कुराकानी गरिरहेका उनीहरूलाइ टिपरले ठक्कर दिएको स्थानीयले बताएका छन। पिडित पक्षलाई उचित क्षतीपुर्ति र दाेषीलाइ कारवाहीकाे माग गदै स्थानियवासीले सडक अवरूद पारेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया