धादिङको गल्छी मोडमा पहिरो, सवारी आगमन अवरुद्ध
विदुर खबर
२०७८ भदौ १३ गते १५:४५
नुवाकोट । पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गल्छी मोडमा पहिरो जाँदा बाटो अवरुद्ध बनेको छ ।
आईतवार विहानैदेखि परेको अविरल वर्षाको कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
अवरुद्ध सडक संचालन भएको सडक खुलाउन स्काभेटर परिचालन गरिएको छ ।
सडक संचालनमा आउँन करिव २ घण्टा लाग्ने बताइएको छ ।
सडक अवरुद्ध हुँदा सडकमा लामबद्ध रुपमा सवारीसाधन रोकेर वसेरका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बीपी कोइराला र राष्ट्रिय मेलमिलाप नीति
धादिङमा श्रम संस्कृति पार्टीको जिल्ला कार्य समिति गठन
पाँचपटक मन्त्री भएका ७८ वर्षीय अर्जुननरसिंह कांग्रेसकाे समानुपातिक सूचीमा
बाबुराम शर्माको कृति ‘जीवनको पाठशाला’ विमोचन
आज तमु ल्होसार, सार्वजनिक बिदा





प्रतिक्रिया